Sunday, March 8, 2015

** Messi Lost His Bag **

एक दिन मेस्सी ( messi ) ले
आफ्नो झोला हराए छ अनि दुखित भए
को मेस्सी लाइ साथी हरु सोध्दै "
रोनाल्डिन्हो : त्यहा पैसा थियो ?
...
क्रिस्तिअनो रोनाल्डिन्हो : मोबाइल
थियो ?
रोनी : credit card थियो ?
टोर्रेस : valentine gift थियो ?
मेस्सी : होइन यार म धरै दुखित छु आज
रोनाल्डिन्हो : किन यार के भयो भन्न त
पहिले ?
'
'
'
'
'
'
'
'
मेस्सी : त्यहा haku दाई ले दिनुभएको autograph थियो यार

No comments:

Post a Comment